Dive into Words & Wisdom

Discover inspiring stories, deep reflections, and powerful thoughts across fiction, non-fiction, and poetry — all curated with purpose at bicharbuzz.hamrolink.com.

Latest Articles

Discover inspiring stories, reflections, and expertise from writers across every topic — from fiction to philosophy.

Blog Thumbnail

“Nepal Government’s 100-Point Governance Reform Agenda 2082: Commitment to Accountability, Digital Transformation, and Inclusive National Reconstruction”

देशमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा दण्डहीनताको अन्त्य गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय अन्तर्गत रहने गरी १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने। सो समितिमा कानुन, अर्थ, राजस्व तथा अनुसन्धान क्षेत्रका विज्ञ तथा सम्बन्धित निकायका प्रतिनिधिहरू समावेश गर्ने। सोको लागि आवश्यक कानुनी तथा प्राविधिक संयन्त्र विकास गरी सम्पूर्ण प्रक्रिया पारदर्शी र नतिजामुखी हुने सुनिश्चित गर्ने। उक्त समितिलाई आवश्यक कागजात, विवरण तथा अभिलेख सङ्कलन, विश्लेषण तथा सिफारिस गर्ने लगायतका अधिकार प्रदान गर्ने। पहिलो चरणमा वि. सं. २०६२/६३ देखि हाल (२०८२/८३) सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको सङ्कलन, प्रमाणीकरण तथा छानबिन गर्ने। दोस्रो चरणमा वि. सं. २०४८ सालदेखि २०६१/६२ सम्मको अवधिमा सार्वजनिक पद धारण गरेका सोही प्रकृतिका पदाधिकारी तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने। छानबिन प्रक्रियालाई कानुनी मापदण्ड, प्रमाणमा आधारित तथा निष्पक्ष रूपमा सञ्चालन गर्ने तथा समितिले पेश गरेको प्रतिवेदन तथा सिफारिसहरू सम्बन्धित निकायमार्फत कार्यान्वयन गर्ने व्यवस्था मिलाउने ।

TB

Bishwojit Deuja

2026-03-28

0
198
Blog Thumbnail
BalenShahGreaterNepalSugauliSandhiLimpiyadhuraKalapaniLipulekGreaterNepalMap

“From Vision to Reality: Balen Shah, Greater Nepal, and the Untold Truth of the Sugauli Treaty”

२७ मार्च २०२६ मा शपथ लिने बालेनले मेयर हुँदा झुन्ड्याएको ‘ग्रेटर नेपाल’ नक्सा अब प्रधानमन्त्रीको कुर्सीबाट कति टाढा छ ? सुगौली सन्धिको पूरा सत्य, लिम्पियाधुरा-कालापानी विवाद, ब्रिटिश नक्सा प्रमाण र बालेनका लागि वास्तविक चुनौतीहरू...

TB

Bishwojit Deuja

2026-03-26

0
238
Blog Thumbnail
jen-z movement nepalnepal electionjhapa-5balen shahkp oliprachandasher bahadur deubaquestion to balen

38 Simple questions to Balen Shah

भदौ २३–२४ को जेनजी आन्दोलन, त्यसबाट भएको जनधनको क्षति र राजनीतिक जिम्मेवारीको प्रश्न आज पनि अनुत्तरित छन्। विशेषगरी बालेन्द्र शाह र स्वतन्त्र राजनीतिलाई केन्द्रमा राखेर उठाइएका ३८ प्रश्नहरूले नेतृत्व, पारदर्शिता र जवाफदेहिताको गम्भीर बहस उठाउँछन्। यो लेख कुनै व्यक्ति विशेषको विरोधभन्दा पनि सत्य, उत्तरदायित्व र सचेत मतदाताको आवश्यकता माथि केन्द्रित छ—किनकि लोकतन्त्रमा भोट मात्र होइन, प्रश्न पनि उत्तिकै महत्वपूर्ण हुन्छ।

TB

Bishwojit Deuja

2026-02-25

6
246
Blog Thumbnail
divorcemodern-lovecelebrity-breakupsseven-year-itchlong-term-relationshipsrelationship-adviceheartbreak-healingmarriage-tipsintimacy

The Hidden Reasons Behind Modern Divorce – And How to Dodge It

Explore why divorce spikes today—from shifting norms to money woes—and when couples crack, like year seven or empty-nest time. Peek at celeb splits like Pitt-Jolie after eleven years, plus tips to dodge heartbreak: talk more, counsel early, share dreams. Heartfelt read for keeping love alive.

TB

Bishwojit Deuja

2025-12-15

2
78
Blog Thumbnail
Meditationmindfulnessamygdalacalmbreathingpeacemonks

Quiet the Noise: A Northern Guide to Inner Peace

A cosy, no-frills nudge to meditate—like boiling the kettle but for your soul. Northern wit meets brain scans: shrink fear, thicken sense, let sheep-shaped thoughts wander off. Simple, doable, oddly beautiful.

TB

Bishwojit Deuja

2025-12-09

2
58
Blog Thumbnail
Sanae TakaichiJapanese Prime MinisterMuslim mournersmuslimschristiansburial rejectionemotional tensiontraditional attire

Takaichi's Tombstone: Muslims Banned

Japan’s prime minister Sanae Takaichi stands at a podium, hand on heart, behind her a ghostly projection of a crescent moon crumbling to ash; beneath, tiny figures in hijab trudge uphill carrying coffins under neon No Entry signs—cold blues, stark whites, one tear frozen mid-cheek.

TB

Bishwojit Deuja

2025-12-08

3
76